विकिपिडिया:आजको लेख/आवेदनहरू/२०१७-०४-०७
विश्व स्वास्थ्य दिवस
सम्पादन गर्नुहोस्
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) विश्वका देशहरू स्वास्थ्य सम्बन्धि समस्याहरूमाथि आपसी सहयोग एवम् मानक विकसित गर्ने संस्था हो । विश्व स्वास्थ्य संगठनका १९३ सदस्य देश तथा दुइ सम्बद्ध सदस्य छन् । यो संयुक्त राष्ट्र संघको एउटा अनुषांगिक एकाई हो। यस संस्थाको स्थापना ७ अप्रिल १९४८मा गरिएको थियो । यस कारण प्रत्येक साल ७ अप्रिलका दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । नेपाल पनि विश्व स्वास्थ्य संगठनको एक सदस्य देश हो र यसको नेपाली मुख्यालय नेपालको राजधानी काठमाडौंमा स्थित छ । (पूरा पढ्नुहोस्...) |
आवेदनकाे कारणहरू: अन्तर्राष्ट्रिय दिवस भएकाले समर्थनसम्पादन गर्नुहोस्
असमर्थनसम्पादन गर्नुहोस् |
- २०१७ मार्च १७, ०४:१७:३० (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
सम्पादकहरूको मतको आधारमा आजको लेखमा निर्वाचित भएको छ ।- Saroj Uprety (कुरा गर्ने) ०४:२१, २४ मार्च २०१७ (युटिसी(UTC))