विकिपिडिया:आजको लेख/आवेदनहरू/२०१६-१२-२५

क्रिसमस सम्पादन गर्नुहोस्

क्रिसमस

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ। जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन्, जुन मिति पुर्व भरी पनि अपनाइयो । उक्त मिति जिसस गर्भमा बसिसेकेपछिको नौ महिना पछि भएकाले छानिएको हुन सक्छ । रोममा इसाई पूर्व ३५४मा क्रिसमस मनाइन थालिएको देखिन्छ । क्रिसमसमा बिश्व भरीका देशहरुमा पनि सार्वजनिक बिदा दिइने गरिन्छ । जहाँ ख्रिष्टहरुको बाहुल्यता छैन, त्यहाँ पनि बदि दिइएको पाइएको छ । (पूरा  पढ्नुहोस्...)

आवेदनकाे कारणहरू: मिति २०१६-१२-२५ मा क्रिसमस भएकोले

  • आवेदनकर्ताकाे रूपमा समर्थन. —JuniorX2 ChatHello! १६:१३, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  •  समर्थनतुल्सी भगत (वार्तालाप) ०२:१३, ३ डिसेम्बर २०१६ (युटिसी(UTC))
१६:१३, ९ डिसेम्बर २०१६ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने

   सम्पादकहरूको मतको आधारमा आजको लेखमा निर्वाचित भएको छ ।