वार्तालाप:हर्षित मन (टेलिभिजन शृङ्खला)

पछिल्लो टिप्पणी: २ वर्ष अघि Biplab Anandद्वारा विषय पृष्ठ सार्न अनुरोध →४ मे २०२१मा


पृष्ठ सार्न अनुरोध →४ मे २०२१ सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: नेपाली भाषामा अनुवाद भइसकेको यथेष्ट प्रमाण रहेकोले सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:४५, २७ मे २०२१ (नेपाली समय)जवाफ दिनुहोस्



ओड टु जोए (टिभी शृङ्खला)हर्षित मन (टेलिभिजन शृङ्खला) – नेपालीमा अनुवाद गरी प्रसारण गरिएको। हिमाल सुबेदी कुरा गर्ने २१:३८, ४ मे २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

  असमर्थन Bishal Shrestha Bishaldev १२:५५, ७ मे २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

प्रयोगकर्ता:पर्वत सुबेदी शीर्षक प्रमाणित गर्ने नेपाली सन्दर्भ दिनुहोला।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:४०, २७ मे २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

नेपाली शीर्षक प्रमाणित हुने सन्दर्भको रूपमा टेलिग्राममा दुइवटा भिडियो टिभीबाट खिचेर हालेको छु, त्यो हेर्नुहोला। पर्वत सुबेदी (कुरा गर्ने) १२:३४, २७ मे २०२१ (नेपाली समय)जवाफ दिनुहोस्


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"हर्षित मन (टेलिभिजन शृङ्खला)" पृष्ठमा फर्कनुहोस्।