पृष्ठ सार्न अनुरोध →४ अगस्त २०२०

सम्पादन गर्नुहोस्
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो (गैर-प्रबन्धकद्वारा छलफल बन्द) -- Saroj Uprety (कुरा गर्ने) २२:४०, २२ अगस्त २०२० (नेपाली समय)


स्पोतिफायस्पोटिफाई – शीर्षक सुधार-- Saroj Uprety (कुरा गर्ने) १२:४४, ४ अगस्त २०२० (नेपाली समय)

  समर्थन - नेपाली उच्चारण अनुसार भएको ले। निर्मल दुलाल (कुरा गर्नुहोस) १४:३३, ४ अगस्त २०२० (नेपाली समय)
प्रस्तावित नाम नेपाली उच्चारण अनुसार उपयुक्त हुने देखिन्छ तथापि स्पोटिफाई को हिज्जेमा प्रयोग भएको दीर्घ को सट्टामा ह्रस्व को प्रयोग गर्दा अझ उपयुक्त होला।--Nirajan pant (कुरा गर्ने) १८:१८, १४ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"स्पोटिफाई" पृष्ठमा फर्कनुहोस्।