वार्तालाप:सिग्नल इडुना पार्क
सिग्नल इडुना पार्क प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस् । | ||||
|
जर्मनीको पूर्व आधिकारिक मुद्रा?
सम्पादन गर्नुहोस्जर्मनीको आधिकारिक मुद्रा Deutsche Markलाई नेपाली भाषामा डोएच्स मार्क, दोएच्स मार्क वा जर्मन मार्क के राख्ने?
उचित सल्लाहको आशा सहित धन्वाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:०८, २२ जनवरी २०२० (युटिसी(UTC))
- मानक जर्मनेली भाषा अनुसार दोएच्स हुने हुँदा दोएच्स मार्क सही छ। पर्वत सुबेदी (कुरा गर्ने) १६:५२, २३ जनवरी २०२० (युटिसी(UTC))