वार्तालाप:सक्किगोनि
पछिल्लो टिप्पणी: ४ वर्ष अघि Saroj Upretyद्वारा विषय पृष्ठ सार्न अनुरोध →३१ जुलाई २०२०मा
यो लेख विकिपिडिया एसियाली महिना २०१९ अन्तर्गत निर्माण गरिएको हो । |
👌Rawal Bishal👍 १२:०२, ५ नोभेम्बर २०१९ (युटिसी(UTC))
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारिएन-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:३०, ४ अगस्त २०२० (नेपाली समय)
पृष्ठ सार्न अनुरोध →३१ जुलाई २०२०
सम्पादन गर्नुहोस्
सक्किगोनि लेखलाई सक्किगोनीमा सार्नको लागि प्रस्ताव गरिएको थियो।
यो छलफललाई बन्द गर्ने प्रबन्धक वा गैर-प्रबन्धकले यो छलफलको नतिजा लेखि यो छलफललाई बन्द गरेको हुनुपर्छ। सूत्रहरू: वर्तमान लग • लक्षित लग
यो {{subst:Requested move/end}} ढाँचा हो। |
सक्किगोनि → सक्किगोनी – अन्तिममा दीर्घ प्रयोग गर्नुपर्ने आधारमा-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:०६, ३१ जुलाई २०२० (नेपाली समय)
- तर यस शृङ्खलामा शीर्षकको हालको नाम "सक्किगोनि" प्रयोग गरिएको छ। यूट्यूबमा हेर्नुहोस्। - Saroj Uprety (कुरा गर्ने) १८:४७, ३१ जुलाई २०२० (नेपाली समय)
- धन्यवाद, आधिकारिक अनुसार जानुपर्छ--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:१४, १ अगस्त २०२० (नेपाली समय)
- जिज्ञासा प्रश्न: अन्तिममा उकार प्रयोग भएको शीर्षक ह्रस्व वा दीर्घ के हुनेछ? उदाहरणको लागि राजु वा राजू--Saroj Uprety (कुरा गर्ने) १२:५८, १ अगस्त २०२० (नेपाली समय)
- असमर्थन जहाँ पनि अन्तिममा दुर्घ राख्न सम्भव हुँदैन, जुन कुरा वृहत् शब्दकोशमा पनि लेखिएको छ। त्यसकारण अहिलेको शीर्षक ठिक छ।हिमाल सुबेदी (कुरा गर्ने) ०९:२८, ४ अगस्त २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।