वार्तालाप:संयुक्त राष्ट्र

पछिल्लो टिप्पणी: १ वर्ष अघि बडा काजीद्वारा विषय पृष्ठ सार्न अनुरोधमा


पृष्ठ सार्न अनुरोध →२० मे २०२१ सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो।हाल United Nations Organization नभई United Nations मात्र चलनमा रहेकोले संयुक्त राष्ट्र कायम गरियो। निर्मल दुलाल (कुरा गर्नुहोस) १४:२०, २१ सेप्टेम्बर २०२१ (नेपाली समय)जवाफ दिनुहोस्



संयुक्त राष्ट्रसङ्घ → ? – संयुक्त राष्ट्र सङ्घ हुनुपर्ने हैन र? कृपया आ-आफ्नो राय राख्नुहोला।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:१६, २० मे २०२१ (नेपाली समय)जवाफ दिनुहोस्


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

पृष्ठ सार्न अनुरोध सम्पादन गर्नुहोस्

यसको नाम अङ्ग्रेजीमा प्रचलित organization हटाएर राखिएको रहेछ त्यही देखेर यहाँ त्यो पछाडिको सङ्घ हटाइयो तर नेपालीमा पूर्णरूपमा शीर्षक लोकप्रिय र त्यसै अनुसार यसका सम्बन्धित पृष्ठहरू बनेका छन्। पुस्तकमा पनि संयुक्त राष्ट्र मात्र भनेर उल्लेखित छैन। पृथ्वी २३५ देखि अगाडि हेर्नुहोस् यसको नाम संयुक्त राष्ट्र सङ्घ हुनुपर्छ। पर्वत सुबेदी (कुरा गर्ने) २०:१५, ११ डिसेम्बर २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

पृष्ठ २ हेर्नुहोला। छलफल चलाउनु भएकोमा धन्यवाद-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:३१, ११ डिसेम्बर २०२१ (नेपाली समय)जवाफ दिनुहोस्
"संयुक्त राष्ट्र" पृष्ठमा फर्कनुहोस्।