वार्तालाप:शिवशङ्कर मानन्धर

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Saroj Upretyद्वारा विषय शीर्षकको बारेमामा

शीर्षकको बारेमा सम्पादन गर्नुहोस्

विभिन्न वेबसाइट तथा अनलाइन समाचारका स्रोतहरूमा हेर्दा उल्लिखित व्यक्तित्वको नाम "शिवशंकर" र "शिवशङ्कर" दुबै लेखिएको पाइन्छ । यद्यपि, नेपाली बृहत् शब्दकोश अनुसार "शङ्कर" लेखिने हुनाले यस पृष्ठलाई "शिवशङ्कर मानन्धर" मा सार्नुपर्ने हो भन्ने मेरो विचार रहेको छ । यसबारे मलाई जानकारी गराउनुहोला । - CapricornxPisces (कुरा गर्ने) १७:५१, ११ सेप्टेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

@CapricornxPisces: जी, म तपाईंको भनाइसँग सहमत छु। तपाईं शीर्षक नाम परिवर्तन गर्न सक्नुहुन्छ।--Saroj Uprety (कुरा गर्ने) २०:५७, ११ सेप्टेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्
"शिवशङ्कर मानन्धर" पृष्ठमा फर्कनुहोस्।