वार्तालाप:लुई पास्चर
पछिल्लो टिप्पणी: ३ वर्ष अघि पर्वत सुबेदीद्वारा विषय पृष्ठ सार्न अनुरोध →२७ जुलाई २०२०मा
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२३, ९ अगस्त २०२० (नेपाली समय)
पृष्ठ सार्न अनुरोध →२७ जुलाई २०२० सम्पादन गर्नुहोस्
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध लुई पास्चरमाथि निर्णय पूर्ण भइसकेको छ। |
लोइस पास्चर → लुई पास्चर – शीर्षक सुधार आवश्यक-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:५२, २७ जुलाई २०२० (नेपाली समय)
- प्रचलनमा रहेकोले समर्थन-- निर्मल दुलाल (कुरा गर्नुहोस) १२:४४, २७ जुलाई २०२० (नेपाली समय)
- समर्थन प्रचलनको आधारमा समर्थन। --Nirajan pant (कुरा गर्ने) १९:०९, २७ जुलाई २०२० (नेपाली समय)
- हामी louis लाई सामान्यतया लुइस भनेता पनि मुल उच्चारण अनुसार लुई नै हुँदो रहेछ, मुल भाषाका लागि पूर्ण समर्थन र सम्मान छ। पर्वत सुबेदी (कुरा गर्ने) २०:५१, २७ जुलाई २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।