वार्तालाप:रविन्द्र भट्टराई

मेटाउन सहमत छैन सम्पादन गर्नुहोस्

रविन्द्र भट्टराई वित्तीय साक्षरता सम्बन्धी लेखहरू लेख्ने प्राध्यापक हुन् । वित्तीय साक्षरता जगाउनकोको लागि विभिन्न पुस्तक, लेख, गीतहरू सिर्जना गर्ने तथा दोहोरी तथा चलचित्र निर्माण गर्ने अभियन्ता हुन्। यो पृष्ठ अपूर्ण / ठूटो होला,तर मेटाउन सहमत छैन । यो विषयको पहिचान गर्ने सन्दर्भ राखेको छु र थप सन्दर्भहरू आउने दिनमा थपिदै जाने छन् । धन्यवाद। Bishaldev १४:२०, २ जुलाई २०१९ (युटिसी(UTC)) (मसँग कुरा गर्नुहोस्)

लेखसँग सम्बन्धित सामग्रीहरू थप गर्नको लागि अनुरोध गर्दछु । पर्याप्त सामग्री भएको खण्डमा लेख नमेटिने समेत जानकारी गराउन चाहन्छु । Nirjal stha (कुरा गर्ने) १०:३४, ४ जुलाई २०१९ (युटिसी(UTC))
"रविन्द्र भट्टराई" पृष्ठमा फर्कनुहोस्।