वार्तालाप:याहु! मेल
पछिल्लो टिप्पणी: ४ वर्ष अघि Biplab Anandद्वारा विषय पृष्ठ सार्न अनुरोध →८ सेप्टेम्बर २०२०मा
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २२:०९, ८ सेप्टेम्बर २०२० (नेपाली समय)
पृष्ठ सार्न अनुरोध →८ सेप्टेम्बर २०२०
सम्पादन गर्नुहोस्
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध याहु! मेलमाथि निर्णय पूर्ण भइसकेको छ। |
याहु! डाँक → याहु! मेल – वास्तविक नाम निर्मल दुलाल (कुरा गर्नुहोस) १७:१२, ८ सेप्टेम्बर २०२० (नेपाली समय)
- समर्थन--Saroj Uprety (कुरा गर्ने) १७:३२, ८ सेप्टेम्बर २०२० (नेपाली समय)
- असमर्थन, वास्तविक नाम भएता पनि अनुवाद गरेर राख्नुपर्ने हुन्छ। सामान्यतया नेपाली भाषामा मेल भन्नाले मेलमिलाप र सद्भाव भन्ने पनि हुन्छ। यस भन्दा अगाडि मैले भनिसके किन यान्देक्स पिरिभोइचिक (Яндекс переводит) नभई यान्देक्स डाँक हुन्छ, किनभने अनुवाद गरेर राखिएन भने शीर्षक नबुझिने खालका हुन्छन् र गुगल सर्च, गुगल म्याप यस्ता सबै शीर्षकहरू अनुवाद गरेर राख्नुपर्छ र यस जस्ता तमाम् शीर्षकहरू गुगल खोज र गुगल नक्सा हुन्छन् र सोही अनुसार शीर्षक निर्धारण हुन्छन् विश्वभाषा र यहाँ समेत। پربت سُبےدی (تحدث معي) १८:२०, ८ सेप्टेम्बर २०२० (नेपाली समय)
- असमर्थन अनुवादमा जोड दिन सकिने विषय भएकालेہیمال سُبےدی چلو بات کرتے ہیں १८:४१, ८ सेप्टेम्बर २०२० (नेपाली समय)
- समर्थन वास्तविक नाम नै प्रचलनमा भएकोले प्रस्तावमा मेरो समर्थन।--Nirajan pant (कुरा गर्ने) २१:२३, ८ सेप्टेम्बर २०२० (नेपाली समय)
- सेवाको मूल तथा वास्तविक नामभन्दा पनि 'मेल'- 'इमेल' शब्दको छोटकरी रूप हो र यो शब्दको अर्थपूर्ण नेपाली शब्द नरहेको हुँदा प्रचलनमा रहेको 'मेल' शब्दकै प्रयोग गर्नु न्यायोचित हुन्छ। लेखको शीर्षकले लेखलाई पूर्ण रूपले वर्णन गर्नुपर्ने लेख शीर्षक नीतिमा उल्लेखित रहेको हुँदा शीर्षकलाई अनुवाद गरेर असहज बनाउनु उपयुक्त नहुने भएकोले लेख निर्माणकर्ताले स्वयं यस्ता विषयमा ध्यान दिनुपर्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २२:०९, ८ सेप्टेम्बर २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।