वार्तालाप:भँगेरी दरबार

निम्नलिखित छलफल मेट्नको लागि मुनि प्रस्ताव गरिएको लेखको अभिलेखको रूपमा सङ्ग्रह गरिएको छ। कृपया यस छलफललाई परिमार्जन नगर्नुहोला। यदि तपाईँलाई यस छलफलसँग सम्बन्धित कुनै प्रश्न वा टिप्पणी राख्नुपर्ने देखिएमा उपयुक्त वार्ता पृष्ठमा गर्नुहोला (जस्तै लेखको वार्ता पृष्ठ वा पृष्ठ मेट्नको लागि छलफल पृष्ठ)। छलफलको निष्कर्ष आइसकेकोले यस खण्डमा कुनै किसिमको सम्पादन गर्नुहुँदैन।

परिणाम: लेखलाई यथावत राख्ने निर्णय गरियो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:०४, १३ अगस्त २०२० (नेपाली समय)

मेट्न सहमत छैन सम्पादन गर्नुहोस्

प्रशासक वर्गलाई प्रश्न: @Biplab Anand:हिमाल सुबेदीले चाहिँ मेटाउने ट्याग राख्दा प्रयोगकर्तालाई जानकारी दिनुपर्दैन? यो लेखमा भएको सामाग्रीले शीर्षकलाई परिभाषित गर्दैन? विकिपिडियामा सबै लेख एकै पटकमा पूर्ण बन्ने हुन्? विकिपिडियामा {{ठुटो}} ट्याग किन बनाइएको हो? --निर्मल दुलाल (कुरा गर्नुहोस) १०:३८, १३ अगस्त २०२० (नेपाली समय)

  • न त सन्दर्भ नै छ न त कुनै जानकारीनै छ। यो दरवार छ कि छैै भन्ने कुरानै थाहा हुने थिइन् यस लेखबाट। अहिले ज्ञानबाकस थप्नु भयो सन्दर्भ पनि थप्नुहोला जसकारण साँच्चै यो दरवार छ भनेर पुष्टि हुन सकोस्।हिमाल सुबेदी (कुरा गर्ने) १३:१५, १३ अगस्त २०२० (नेपाली समय)
भाई तिमीले अरू देशको बिषयबस्तुहरूमा मात्र बढी योगदान गरेको छौ। नेपालका बिषयबस्तुहरू लागि नराम्रो पक्ष भनेकै सन्दर्भ पर्याप्त नहुनु हो। विकिपिडियामा सबै लेख एकै पटकमा पूर्ण हुदैनन् बिस्तार बन्दै जाने हो। जानकारी नहुनको लागि पृष्ठ पुरै खालि थियो र? मेटाउन अनुरोध गर्नु पूर्व शीर्षक बारे अलिकती अध्ययन गरे पो थाहा हुन्छ। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १४:३०, १३ अगस्त २०२० (नेपाली समय)
हिमाल सुबेदी तथा Nirmal Dulal जी, लेखलाई सामन्य सुधारसहित स्रोत हालिसकेकोले मेट्ने चिनो हटाइएको छ। हिमाल जी, लेखलाई मेट्नको लागि चिनो लगाइसकेपछि अबदेखि पृष्ठ निर्माणकर्तालाई सूचित गर्नुहोला। मेरो विचारमा तपाईँले विकिपिडिया:ट्विङ्कल उपकरणको प्रयोग गरेर मेट्ने चिनो लगाउनुहोला वा तपाईँलाई सहज हुने तरिकाले प्रयोगकर्तालाई सूचित गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:०४, १३ अगस्त २०२० (नेपाली समय)
माथि गरिएको छलफललाई अभिलेखको रूपमा सङ्ग्रह गरिएको छ। कृपया माथिल्लो छलफललाई परिमार्जन नगर्नुहोला। यदि तपाईँलाई यस छलफलसँग सम्बन्धित कुनै प्रश्न वा टिप्पणी राख्नुपर्ने देखिएमा उपयुक्त वार्ता पृष्ठमा गर्नुहोला (जस्तै लेखको वार्ता पृष्ठ वा पृष्ठ मेट्नको लागि छलफल पृष्ठ)। छलफलको निष्कर्ष आइसकेकोले यस खण्डमा कुनै किसिमको सम्पादन गर्नुहुँदैन।
"भँगेरी दरबार" पृष्ठमा फर्कनुहोस्।