वार्तालाप:बृहत हिमालय पदमार्ग

प्रमुख लेखबृहत हिमालय पदमार्ग प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस्
अगस्ट २९, २०१४प्रमुख लेख उम्मेदवारनिर्वाचित
विकिपरियोजना नेपाल (Rated प्रमुख लेख-class, मध्यम-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
 प्रमुख लेख यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई प्रमुख लेख मापदण्डमा मूल्याङ्कन गरिएको छ।
 मध्यम  यो लेखलाई परियोजनाको महत्व मापनमा मध्यम महत्वको रूपमा मूल्याङ्कन गरिएको छ।
 

पहिलो वाक्यमा लेखिएको "संसारकै लामो र अग्लो पदमार्गहरु मध्ये एक हो" भन्ने वाक्यलाई कसरी प्रमाणीत गर्नुहुन्छ । -Oshan Gurung (कुरा गर्ने) ०७:१८, १४ जुलाई २०१३ (युटिसी(UTC))


  • धन्यवाद Oshan Gurung जी, मैले यो वाक्य यस संस्थाको आधिकारिक वेवसाइट http://thegreathimalayatrail.org/ बाट लेको हुं।

Junu131 (कुरा गर्ने) ०७:३४, १४ जुलाई २०१३ (युटिसी(UTC))

जुनु जी, ओशनजीले उल्लेख गर्नुभएको कुरा के हो भने तपाइँले यो लेखमा यस पदमार्गलाई सबैभन्दा उचाईको र सबैभन्दा लामो भनेर दावी गर्नुभएको छ। त्यही लाइनमा कुनै साइटेसन दिनुभएन भन्ने हो। त्यही लाइनमा यो वेवसाइट साइट गर्न सक्नुहुन्छ। http://www.worldexpeditions.com/au/index.php?section=countries&id=250491 । धन्यवाद।--Ganesh Paudel (कुरा गर्ने) ०५:५०, १५ जुलाई २०१३ (युटिसी(UTC))

अन्य जानकारी यहाँ पनि लिन सकिन्छ। http://adventure.nationalgeographic.com/2009/11/nepal/hiking-great-himalaya-trail-text/2 --Ganesh Paudel (कुरा गर्ने) ०५:५१, १५ जुलाई २०१३ (युटिसी(UTC))

"बृहत हिमालय पदमार्ग" पृष्ठमा फर्कनुहोस्।