वार्तालाप:पञ्चगढ जिल्ला

शीर्षक परिवर्तन सम्पादन गर्नुहोस्

यस पृष्ठ निर्माण गर्दा मैले शीर्षक गलत लेखेको रहेको अाज झल्याँस हेर्दा थाहा पाएँ। यस पृष्ठ सही नाम (पञ्चगड) हो। कृपया यसलाई हेर्ने बित्तिकै परिवर्तन गरिदिनुहोला -हिमाल सुबेदी (कुरा गर्ने) ०९:४४, ९ अक्टोबर २०१९ (युटिसी(UTC))

"पञ्चगढ जिल्ला" पृष्ठमा फर्कनुहोस्।