वार्तालाप:नवलपरासी जिल्ला

छलफल थप्नुहोस्
सक्रिय छलफलहरू
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: नवलपरासी जिल्लाको आफ्नै पहिचान र इतिहास भएकोले यसलाई सार्न नमिल्नेनिर्मल दुलाल (कुरा गर्नुहोस) १६:१०, १९ अक्टोबर २०२१ (नेपाली समय)


पृष्ठ सार्न अनुरोध →८ अक्टोबर २०२१सम्पादन

नवलपरासी जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम)https://daonawalparasiwest.moha.gov.np पर्वत सुबेदी (कुरा गर्ने) ०७:५२, ८ अक्टोबर २०२१ (नेपाली समय)

नवलपरासी जिल्ला को आफ्नै पहिचान र इतिहास भएकोले यसलाई नसारी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नामको छुट्टै पृष्ठ निर्माण गर्नु पर्ने। --निर्मल दुलाल (कुरा गर्नुहोस) १६:०४, १९ अक्टोबर २०२१ (नेपाली समय)

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
Return to "नवलपरासी जिल्ला" page.