वार्तालाप:नवलपरासी जिल्ला

पछिल्लो टिप्पणी: "२ वर्ष अघि" Nirmal Dulalद्वारा लेखिएको थियो
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: नवलपरासी जिल्लाको आफ्नै पहिचान र इतिहास भएकोले यसलाई सार्न नमिल्नेनिर्मल दुलाल (कुरा गर्नुहोस) १६:१०, १९ अक्टोबर २०२१ (नेपाली समय)जवाफ दिनुहोस्


पृष्ठ सार्न अनुरोध →८ अक्टोबर २०२१ सम्पादन गर्नुहोस्

नवलपरासी जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम)https://daonawalparasiwest.moha.gov.np पर्वत सुबेदी (कुरा गर्ने) ०७:५२, ८ अक्टोबर २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

नवलपरासी जिल्ला को आफ्नै पहिचान र इतिहास भएकोले यसलाई नसारी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नामको छुट्टै पृष्ठ निर्माण गर्नु पर्ने। --निर्मल दुलाल (कुरा गर्नुहोस) १६:०४, १९ अक्टोबर २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"नवलपरासी जिल्ला" पृष्ठमा फर्कनुहोस्।