वार्तालाप:दिमित्री मेदभेदेभ

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Saroj Upretyद्वारा विषय पृष्ठ सार्न अनुरोध →२९ नोभेम्बर २०२०मा

हिमाल सुबेदी ज्यु नमस्कार 🙏🙏
दिमित्री मेदभेदेभ लेखको [[१]] खण्ड अप्रशोधित सामग्री अनुवाद (असाअ)को भएकाले मा हटाउनु भएको छ। यस खण्डमा बुझ्न नसकिने र भ्रम सिर्जना हुने कुन सामग्री थियो , जसको कारणले हटाउन आवश्यक देखियो? कृपया प्रष्ट पारिदिनु होला। धन्यवाद. Bishal Shrestha कुरा गर्ने Bishaldev २०:५९, २९ नोभेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

  • bishaldev100 याद गर्नुहोस् यस खण्डको वाक्यहरू टुङ्गिएका छैनन्। गर्यो, गरे, भयो। सर्वप्रथम त वाक्य टुङ्गाएर अर्थमूलक सन्देश दिने बनाउनुहोस्, जुन भएको छैन। यहाँ टकराव शब्द देखेँ जसको अर्थ मलाई थाहा छैन। रूसलाई पनि रसिया लेखिएको छ। कुनै प्रकारका खराब यान्त्रिक अनुवादहरू राख्नु भएन। खराब सामग्री अनुवादबाट बच्नुहोला, यसले सबैलाई हानी गर्द। अब तपाईद्वारा निर्मित सबै लेखहरूमा एक हप्ताको सुधार चिनो लगाइने छ, सुधार नभएको खण्डमा हट्ने छन्। हिमाल सुबेदी कुरा गर्ने २१:३१, २९ नोभेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

पृष्ठ सार्न अनुरोध →२९ नोभेम्बर २०२० सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारिएन(गैर-प्रबन्धकद्वारा छलफल बन्द) Saroj Uprety (कुरा गर्ने) १८:०४, ७ डिसेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्


दिमित्री मेदभेदेभदिमित्री मिदभेदिफ – IPA: [ˈdmʲitrʲɪj ɐnɐˈtolʲjɪvʲɪtɕ mʲɪdˈvʲedʲɪf] अनुसारको नाम उच्चारण दिमित्री मिदभेदिफ हुने देखिएकोले nShrestha २१:४५, २९ नोभेम्बर २०२० (नेपाली समय)

  • यस विषयमा मैले रूसी प्रबन्धक अमिर अहरोनीलाई सोधेको थिएँ, उहाँको उत्तर जस्ताको तस्तै यस प्रकार छ।

१) Amir Aharoni:

क)मेदभेदेभ
ख) The v in the end may sound like f when people speak, but you should write v anyway.
ग) Yes, but the convention in all languages is to write v anyway, and you should write v, too.
घ) No, don't change the name.
ङ) In Russian at the end of the word voiced consonants sound like unvoiced. V to F, B to P, G to K. Etc. But in writing it is never done.
च) So in English, and French, and Hebrew, and all the other languages it is always v.

त्यस कारण हालको शीर्षक सही देखियो। --पर्वत सुबेदी (कुरा गर्ने) २२:२४, १६ मङ्सिर २०७७ (नेपालको प्रमाणिक समय)


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"दिमित्री मेदभेदेभ" पृष्ठमा फर्कनुहोस्।