वार्तालाप:थ्री गर्जेज बाँध

पछिल्लो टिप्पणी: १ वर्ष अघि Bishaldev100द्वारा विषय पृष्ठ सार्न अनुरोध →११ अप्रिल २०२३मा


पृष्ठ सार्न अनुरोध →२ अक्टोबर २०२१ सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: मूल चिनियाँ भाषाको अनुवादित नेपाली शीर्षक निर्धारण-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:५८, ८ अक्टोबर २०२१ (नेपाली समय)जवाफ दिनुहोस्



थ्री गर्जेज बाँधतीन गल्छी बाँध – शीर्षक नेपालीकरण। पर्वत सुबेदी (कुरा गर्ने) ०८:५१, २ अक्टोबर २०२१ (नेपाली समय)जवाफ दिनुहोस्


'टिप्पणी:   असमर्थन'
थ्री गर्जेज कर्पोरेसनको स्वामित्व भएर थ्री गर्जेज बाँध भनिएको हो। केहि लेखलाई नेपालीकरण नगर्दा ठीक होला। जस्तो नेपाल इन्भेस्टमेन्ट बैंकलाई नेपाल लगानी बैंक भनेर, पिपल्स बैंक अफ चाइना, रिपब्लिकन पार्टी, आम आदमी पार्टीलाई नेपालीकरण गर्न आवस्यक जस्तो लाग्दैन। नेपाली भाषालाई माया गर्न अन्य भाषा प्रति त्यति असहिष्णु हुनुपर्छ जस्तो लाग्दैन। धन्यवाद ! विशाल श्रेष्ठ (कुरा गर्ने) Bishaldev ०९:३४, २ अक्टोबर २०२१ (नेपाली समय)जवाफ दिनुहोस्


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

पृष्ठ सार्न अनुरोध →११ अप्रिल २०२३ सम्पादन गर्नुहोस्

तीन गल्छी बाँधथ्री गर्जेज बाँध – आधिकारिक नाम थ्री गर्जेज कर्पोरेसनको स्वामित्व भएर थ्री गर्जेज बाँध भनिएको हो। यो पनि हेर्नुहोस्बिशाल श्रेष्ठ (कुरा गर्ने) Bishaldev २२:००, ११ अप्रिल २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

"थ्री गर्जेज बाँध" पृष्ठमा फर्कनुहोस्।