वार्तालाप:टोकियो

पछिल्लो टिप्पणी: "३ वर्ष अघि" Biplab Anandद्वारा लेखिएको थियो
प्रमुख लेखटोकियो प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस्
मे ३१, २०१७प्रमुख लेख उम्मेदवारनिर्वाचित


तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:५८, ३० जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्


पृष्ठ सार्न अनुरोध →११ जुलाई २०२० सम्पादन गर्नुहोस्

टोक्योटोकियो – नेपाली भाषामा "टोकियो" नाम प्रचलनमा रहेकोले। Nirajan pant (कुरा गर्ने) १८:५८, ११ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

@Nirajan pant: आधार र स्रोत?--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३३, १७ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
नेपाली भाषाका केही वेबसाइटहरूको सन्दर्भ यहाँ दिन चाहे।

माथिका लिङ्कहरू प्राथमिक स्रोत हुन् र सन्दर्भको लागि पर्याप्त नहुन सक्छन्। तथापि गुगल खोजलाई हेर्दा "टोकियो" शब्दको खोजीमा मुलतः नेपाली सामग्रीहरू छन् भने "टोक्यो" शब्दको खोजीमा नेपाली बाहेकका अन्य भाषाका सामग्रीहरूको बाहुल्यता देखिन्छ। यही आधारमा यो पृष्ठ सार्ने अनुरोध गरिएको हो। --Nirajan pant (कुरा गर्ने) १९:०५, १८ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्


माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"टोकियो" पृष्ठमा फर्कनुहोस्।