वार्तालाप:जोसेफ स्टालिन
पछिल्लो टिप्पणी: ४ वर्ष अघि Biplab Anandद्वारा विषय गाभ्न प्रस्तावित→जोसेफ स्तालिनलाई जोसेफ स्टालिनमा
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।
नेपालको राष्ट्रिय दैनिक गोरखापत्रमा जोसेफ स्टालिन (यहाँ र यहाँ हेर्नुहोस्) लेखिेकोले सोहीलाई आधार मानेर। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १४:३६, १३ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
- जोसेफ स्टालिन शीर्षकमा समर्थन।nShrestha २०:५१, १३ जुलाई २०२० (नेपाली समय)
- समर्थन नेपाली भाषामा प्रयोगको आधारमा जोसेफ स्टालिननाममा मेरो समर्थन छ। --Nirajan pant (कुरा गर्ने) २१:४७, १३ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
- जोसेफ स्टालिन शीर्षकमा समर्थन।nShrestha २०:५१, १३ जुलाई २०२० (नेपाली समय)
- नेपाली भाषामा प्रयोगको आधारमा दुईवटै छन्। तर हामीले स्तालिन भनेर पढिरहेका छौ, शव शालिक विद्रोह भन्ने पाठमा यही प्रथम पर्षमा। मूल रूप हेर्दा पनि रूसीमा ट छैन, तसर्थ वेबसाइट भन्दा भरपर्दो पाठ्यपुस्तक हुन्छ किनभने वेबसाइट सबैको पहुँचमा छैन भने पाठ्यपुस्तक छ। स्टालिनलाई तर विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ। हिमाल सुबेदी (कुरा गर्ने) २२:०५, १३ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
- समर्थन जोसेफ स्टालिन नाममा मेरो समर्थन छ। --Bishal Shrestha (कुरा गर्ने) Bishaldev ०९:०१, ८ अगस्त २०२० (नेपाली समय)
- सामुदायिक समर्थनको आधारमा जोसेफ स्टालिन शीर्षक राखियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:५४, ३० सेप्टेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।