वार्तालाप:ग्वाटेमाला
पछिल्लो टिप्पणी: ३ वर्ष अघि Tulsi Bhagatद्वारा विषय पृष्ठ सार्न अनुरोध →९ मे २०२१मा
पृष्ठ सार्न अनुरोध →९ मे २०२१
सम्पादन गर्नुहोस्- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सफल भएन — तुलसी भगत [ योगदान | वार्ता ] ०९:४१, २४ मे २०२१ (नेपाली समय)
ग्वाटेमाला → ग्वातेमाला – सही शीर्षक। पर्वत सुबेदी (कुरा गर्ने) २२:२२, ९ मे २०२१ (नेपाली समय)
- विरोध - नेपालीमा बोलिचालीमा ग्वाटेमाला प्रयोग गरिने भएकोले। ( उदाहरण: [१] )-- निर्मल दुलाल (कुरा गर्नुहोस) १३:१२, १० मे २०२१ (नेपाली समय)
- विरोध - प्रचलनमा ग्वाटेमालाको प्रयोग रहेकोले। nShrestha १२:४९, ११ मे २०२१ (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।