वार्तालाप:गोल गुम्बज

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Saroj Upretyद्वारा विषय मेटाउन सहमत छैनमा


मेटाउन सहमत छैन सम्पादन गर्नुहोस्

@Krish Dulal: जी, यो लेखमा सम्पादक मित्रले मेहिनेत गरि लेख्नु भएकोले यसलाई मेटाउनको सट्टा यसमा भएका त्रुटिहरूलाई सुधार गर्नु उचित होला कि । --Nirjal stha (कुरा गर्ने) ०४:२९, ७ डिसेम्बर २०१७ (युटिसी(UTC))

@Biplab Anand and Nirjal stha: कृपया लेख मेटाउने कार्यलाई अनडू गर्नुहोस्। म लेखको त्रुटिहरू सुधार गर्नेछु। धन्यवाद- Saroj Uprety (कुरा गर्ने) ०९:४३, १२ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
"गोल गुम्बज" पृष्ठमा फर्कनुहोस्।