वार्तालाप:केपी खनाल

(वार्तालाप:के पी खनालबाट अनुप्रेषित)
पछिल्लो टिप्पणी: ३ वर्ष अघि Biplab Anandद्वारा विषय पृष्ठ सार्न अनुरोध →२९ जुलाई २०२०मा

मेटाउन सहमत छैन सम्पादन गर्नुहोस्

मेटाउन सहमत छैन।

"के पी खनाल" एक समाजसेवी तथा सामाजिक अभियन्ता हुन्। बाजुरा जिल्लामा अनाथ आश्रमको निर्माण, गरीब असहायलाई राहत वितरण र काठमाडौँमा ‘क्लिन काष्ठमण्डप’, "म बदलिन्छु अनि मेरो देश बद्लिन्छ जस्ता सरसफाइ अभियान सन्चालन गरेका छन् र सक्रिय भएर उक्त कार्यमा संलग्न छन्। यो लेखलाइ आवश्य सुधार गर्न म सहमत छुँ तर मेटाउन सहमत छैन। --Janak Bhatta (कुरा गर्ने) ११:४०, १० अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्

मेटाउन सहमत छैन सम्पादन गर्नुहोस्

मेटाउन सहमत छैन --120.89.104.221 (कुरा गर्ने) १२:१६, १० अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्

पृष्ठ सार्न अनुरोध →२९ जुलाई २०२० सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो(गैर-प्रबन्धकद्वारा छलफल बन्द) --Saroj Uprety (कुरा गर्ने) ११:०९, ४ अगस्त २०२० (नेपाली समय)

के पी खनालकेपी खनालनीति अनुसार-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:०२, २९ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"केपी खनाल" पृष्ठमा फर्कनुहोस्।