वार्तालाप:कविताराम श्रेष्ठ

यो आत्मवृत्तान्त पृष्ठको सम्पादन शंकास्पद देखिएको छ। --Ganesh Paudel (कुरा गर्ने) ११:१४, ९ जुन २०१३ (युटिसी(UTC))

Harka Bahadur Rai (कुरा गर्ने) १३:१९, १० जुन २०१३ (युटिसी(UTC)) कविताराम श्रेष्ठको बारेमा कमी भएका कुराहरू थप्न खोजेको हुँ. मा नयाँ छु के गल्ति भयो थाहा छैन. कृपया थप्ने अनुमति दिनुहोस. सही कसरी राख्ने पनि मलाइ था छैन. अप्ठ्यारो छ भने म थपथाप गर्न छोड्ने छु. धन्यबाद. Harka Bahadur Rai (कुरा गर्ने) १३:१९, १० जुन २०१३ (युटिसी(UTC))

  1. Harka Bahadur Rai जी तपाईलाई हामी सहयोग गर्न तयार छौं । यो नेपाली विकिपिडिया हो अंग्रेजी हैन तपाईले बनाउनु भएको सबै लेख अंग्रेजीमा भएको र एकजनासंग मात्र सम्बन्धित लेख भएको हुनाले तपाइलाई रोकिएको हो । अंग्रेजीमा नलेख्नुस अनि तपाईलाई स्वतन्त्र रुपमा सम्पादन गर्न दिइने छ । - DULAL (कुरा गर्ने) १३:२८, १० जुन २०१३ (युटिसी(UTC))

अहिले यो नमेटियोस् किन भनें कविताराम को हुन यस बारे सही निर्णय लिए पछि मात्र निर्णय लिंदा राम्रो होला।भवानी गौतम (कुरा गर्ने) १२:३७, ७ जुलाई २०१३ (युटिसी(UTC))

113.199.171.221 (कुरा गर्ने) ०४:२९, २ जनवरी २०१४ (युटिसी(UTC))कवितारामका बारेमा सामग्री मेट्नु जरूरी छैन । हाे, यसमा कुनै गल्ती भए सच्याउने काम भने हुनु पर्दछ ।

"कविताराम श्रेष्ठ" पृष्ठमा फर्कनुहोस्।