वार्तालाप:कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल
यो बिषय राम्रो लाग्यो। तर उक्त लेखमा "गरिएको, भएको" जस्ता शब्दहरुको अत्याधिक प्रयोग र अलिक छोटो हरफ लेखिएको मैले पाएँ। यस कम्पनीको बारे अझै सुचना थपिनुपर्ने भान मलाई भयो।-Anupam Poudel (कुरा गर्ने) ०७:१२, १४ जुलाई २०१३ (युटिसी(UTC)) +1HempalShrestha (कुरा गर्ने) ०६:५४, १७ जुलाई २०१३ (युटिसी(UTC))
- कम्पनि रेजिष्टार गर्नको लागि चाहिने कागजातहरु के के हुन् ? खुलाइदिए राम्रो हुने थ्यो । Manish dangol (कुरा गर्ने) ०७:०५, १७ जुलाई २०१३ (युटिसी(UTC))
यस कम्पनीको फोटो राखिदिनुभएको भए अझ राम्रो हुनेथियो Shyam bahadur sunari magar (कुरा गर्ने) ०६:५५, १७ जुलाई २०१३ (युटिसी(UTC))
यस कम्पनीको ईतिहासको बारेमा लिखिएको भए राम्रो हुन्थ्यो । -Sandhya Pokhrel (कुरा गर्ने) ०६:५९, १७ जुलाई २०१३ (युटिसी(UTC)) सन्ध्या
- सुझाबका लागि धन्यबाद। यो लेख पुर्ण भएको छैन त्यसैले पुर्ण सुचना यसमा छैन। Junu131 (कुरा गर्ने) ०७:०३, १७ जुलाई २०१३ (युटिसी(UTC))
- यस लेखमा प्रस्तुत गर्नुभएको आँकडा (कम्पनीको पूँजी र दर्ता शुल्क) लाई विकि तालिका (Wiki Table) मा राख्दा राम्रो देखिन्छ। माइक्रोसफ्ट एक्सेल बाट विकि टेबलमा परिवर्तन गर्नका लागि यहाँ हेर्न सक्नुहुनेछ। --Ganesh Paudel (कुरा गर्ने) ०८:०७, १७ जुलाई २०१३ (युटिसी(UTC))
कम्पनी रजिष्ट्रारको कार्यालय, नेपालको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाललाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।