वार्तालाप:अश्लील चित्रण

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Saroj Upretyद्वारा विषय पृष्ठ सार्न अनुरोध →३१ जुलाई २०२०मा


पृष्ठ सार्न अनुरोध →३१ जुलाई २०२० सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारिएन --Saroj Uprety (कुरा गर्ने) ०९:१२, ९ अगस्त २०२० (नेपाली समय)


अश्लील चित्रणअश्लीलता – सही शीर्षक – Saroj Uprety (कुरा गर्ने) १२:२९, ३१ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

  विरोध -अश्लीलता शब्दको अर्थ अश्लीलपन वा लाजभाँड हुन्छ, यसले अङ्ग्रेजी भाषाको Pornography लाई परिभाषित गर्दैन। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १७:४९, ४ अगस्त २०२० (नेपाली समय)
Nirmal Dulal ज्यू, उपयुक्त नाम के हुनसक्छ?--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:५२, ४ अगस्त २०२० (नेपाली समय)

Biplab Anand - अश्लील चित्रण नै सही छ, यो नभएमा सोही शब्दलाई नेपालीकरण गरेर पोर्नोग्राफी लेख्नु उचित हुन्छ। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १८:०२, ४ अगस्त २०२० (नेपाली समय)

Nirmal Dulal ज्यू, 'अश्लील साहित्य' नाम सहि छ कि छैन? --Saroj Uprety (कुरा गर्ने) १८:१३, ४ अगस्त २०२० (नेपाली समय)
Pornography ले सबै मेडिया (पत्रपत्रिका, एनिमेसन, चलचित्र, भिडियो, भिडियो गेम) लाई समेट्छ तर साहित्य भन्नाले लेख रचना मात्रलाई समेट्छ जस्तो लाग्छ, तर अरूको धारणा पनि बुझौँ। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १८:२४, ४ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"अश्लील चित्रण" पृष्ठमा फर्कनुहोस्।