अन्ना हजारेप्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस् ।
यो लेख विकिपरियोजना भारतको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर भारत विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।भारतविकिपिडिया:विकिपरियोजना भारतढाँचा:विकिपरियोजना भारतविकिपरियोजना भारतका लेखहरू
अण्णामा रहेको ण मराठीबाट प्रेरित भएर आएको हो , जस्तै पुनेलाई पुणे , थानेलाई थाणे लेखिन्छ मराठीमा।अन्नाको मतलब दाजु भन्ने हुन्छ तेलुगु,तामिल र मलियालम भाषाहरूमा । त्यसैले अण्णालाई सरलिकरण गरि अन्ना बनाउने प्रस्ताब राखिन्छ कृपया सुझाव दिनुहोस्।--सरोज (वार्ता) ०८:३२, १७ सेप्टेम्बर २०११ (युटिसी(UTC))