वार्तालाप:अक्रम खान
पछिल्लो टिप्पणी: "४ वर्ष अघि" Biplab Anandद्वारा लेखिएको थियो
यो लेख विकिपिडिया एसियाली महिना २०१९ अन्तर्गत निर्माण गरिएको हो । |
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०४, ३० सेप्टेम्बर २०२० (नेपाली समय)
पृष्ठ सार्न अनुरोध →१ सेप्टेम्बर २०२०
सम्पादन गर्नुहोस्
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध अक्रम खानमाथि निर्णय पूर्ण भइसकेको छ। |
मोहाम्मद आकराम हुसेइन खान → ? – यो लेखको शीर्षक अक्रम खान वा अकरम खान गर्दा ठीक होला-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:००, १ सेप्टेम्बर २०२० (नेपाली समय)
- आकराम हो मान्छेको नाम कसरी अक्रम अकरम हुन्छ त?ہیمال سُبےدی چلو بات کرتے ہیں १३:४८, १ सेप्टेम्बर २०२० (नेपाली समय)
- 'आकराम' विशुद्ध बङ्गाली उच्चारण हो त्यसलाई नेपालीकरण गर्दा 'अक्रम' वा 'अकरम' हुन जान्छ। यसलाई मूल नामसँग गरिएको प्रयोग नठानी नेपालमा यस्ता नामहरूलाई के कसतो प्रकारले प्रयोग गरिने गरिएको हेर्न सल्लाह दिन चाहन्छु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:१९, २८ सेप्टेम्बर २०२० (नेपाली समय)
- अक्रम खान--Saroj Uprety (कुरा गर्ने) १४:०४, १ सेप्टेम्बर २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।