वारुणी
स्त्रीलिङ्गी नाम
वारुणी, वारुणणी वा जलदेवी वरुणकी पत्नी हुन्। उनी मदिराकी देवी हुन्। उनको बर्णन ऋग्वेदमा गरिएको छ।
वारुणी | |
---|---|
जल तथा जल प्राण | |
अन्य नाम | जलदेवी,जलपरी |
संबद्ध | देवी |
वासस्थान | समुन्द्र, जल लोक |
मन्त्र | ओम जलादेवियाय नमः, ओम वारुणीये नमः |
पत्नी | वरुण |
सहोदर | लेहरी, सचि |
बहान | मकर |
किंबदन्ती अनुसार, बारुणीको उत्त्पत्ति समुन्द्र मन्थनको समयमा भएको थियो र उनको बिबाह वरुणसँग भएको थियो ।