वारुणी

स्त्रीलिङ्गी नाम

वारुणी,  वारुणणी  वा जलदेवी वरुणकी पत्नी हुन्। उनी मदिराकी देवी हुन्। उनको बर्णन ऋग्वेदमा गरिएको छ। 

वारुणी
जल तथा जल प्राण
वरुण र वारुणी
अन्य नामजलदेवी,जलपरी
संबद्धदेवी
वासस्थानसमुन्द्र, जल लोक
मन्त्रओम जलादेवियाय नमः, ओम वारुणीये नमः
पत्नीवरुण
सहोदरलेहरी, सचि
बहानमकर

किंबदन्ती अनुसार, बारुणीको उत्त्पत्ति समुन्द्र मन्थनको समयमा भएको थियो र उनको बिबाह वरुणसँग भएको थियो  ।