लोवा जाति नेपालका आदिवासी जनजाति हो |

मुख्य बसोबास सम्पादन गर्नुहोस्

यो जातीको मुख्य बसोवास जिल्ला मुस्ताङ रहेको छ ।

प्रकार सम्पादन गर्नुहोस्

यो जातिलाई तीन वर्गमा विभक्त गरिएको छ | ती हुन् :

  1. कुडाक
  2. सेसमा
  3. रिगदिन

मुख्य बाजा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्