लुई एजेन काभेन्याक
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
लुई एजेन काभेन्याक (सन् १८०२-१८५७) फ्रान्सेली जर्नेल, प्रतिक्रियावादी राजनीतिक कार्यकर्ता । सन् १८४८को जुन महिनामा सैनिक तानासाहीको नेतृत्व गरेअ पेरिसका मजदुरहरूको जुन विद्रोहलाई उनले अति नै क्रूरतापूर्वक दबाइदिएका थिए । [१]
स्रोतहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा लुई एजेन काभेन्याक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८५