लीना नायर ( (1969-10-28) २८ अक्टोबर १९६९ (उमेर ५४)) यूनिलीवरको सङ्गठनात्मक विकास र लीडरशिप मामलाको वरिष्ठ उपाध्यक्ष हुन्।[१] उनीले सेंट जेवीयर्स कलेज अफ मानेजमेंटबाट स्नातकको उपाधि प्राप्त गरिन् र १९९२मा यूनिलीवरको भारतीय शाखामा आबद्ध रहिन्। जून २००७मा उनलाई कार्यकारी निदेशक मानव संसाधनको रूपमा कार्य गर्नेको अवसर प्राप्त भयो। यसको साथै हिंदुस्तान यूनिलीवर लिमिटेड (एचयूएल)को प्रबंधन समितिमा समाबेश हुने वाली उनी पहली महिला बनिन्।[२]

लीना नायर
जन्म (1969-10-28) २८ अक्टोबर १९६९ (उमेर ५४)
नागरिकताभारतीय
मातृ शिक्षाप्रतिष्ठानसेंट जेवीयर्स कलेज अफ मानेजमेंट
पेशायूनिलीवरको सङ्गठनात्मक विकास र लीडरशिप मामलाको वरिष्ठ उपाध्यक्ष
कामदारयूनिलीवर
धर्महिन्दू

जीवन सम्पादन गर्नुहोस्

लीनाको गृहनगर कोल्हापुर, महाराष्ट्र हो। सेंट जेवीयर्स कलेज अफ मानेजमेंट जमशेदपुरबाट स्नातक गरे पछि उनीले तीन विभिन्न कारखानामा क्रमश: कोलकाता, अंबात्तुर, तमिलनाडु र तलोजा, महाराष्ट्रमा आफ्नु सेवाहरू प्रदान गरिन्।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Unilever elevates HUL's HR head Leena Nair as global senior vice-president", हिन्दुस्तान टाइम्स, अन्तिम पहुँच १६ डिसेम्बर २०१३ 
  2. "Leena Nair", aon, अन्तिम पहुँच १६ दिसम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-१६ मिति
  3. "As good as it gets", business today, अन्तिम पहुँच १६ दिसम्बर २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्