लियोनिद इलिच ब्रेझनेभ ( रूसी : Леонид Ильич Брежнев, ), (१९ डिसेम्बर १९०६- १० नोबेम्बर १९८२) सोभियत सङ्घको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पूर्व महासचिव थिए र १९६४ मा देखि सन् १९८२ मा आफ्नो मृत्यु नभएसम्म सोवियत संघको प्रमुख शासक थिए। उनको १८ वर्ष शासनकाल जोसेफ स्टालिन बाहेक अरू सोभियत शासकहरू भन्दा लामो थियो। यस अवधिमा उनले एकातिर सोभियत संघलाई सैन्य रूपमा धेरै शक्तिशाली बनाए र विश्वमञ्चमा यसको प्रभावलाई ठूलो मात्रामा बृद्धि गरे तर अर्कोतर्फ सोभियत संघको आर्थिक स्थिति एकदम कमजोर भएको थियो। यो आर्थिक कमजोरी स्न १९९१ मा सोभियत संघको पतन र बिखन्डनको एक मुख्य कारण रहेको बताइएको छ।

लियोनिद इलिच ब्रेझनेभ
Leonid Brezhnev
Леонид Брежнев
1972
General Secretary of the Communist Party of the Soviet Union
कार्यकाल
14 October 1964 – 10 November 1982
पूर्वाधिकारीनिकिता ख्रुश्चेभ
उतराधिकारीयुरी एन्ड्रोपोभ
व्यक्तिगत विवरण
नागरिकतारूसी साम्राज्यसोभियत संघ
राष्ट्रियताUkrainian

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
 
लियोनिद इलिच ब्रेझनेभ

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्