लिखु खोला ए जलविद्युत केन्द्र


लिखु खोला ए जलविद्युत केन्द्र सोलुखुम्बु जिल्लामा अवस्थित रहेको, ५१ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले लिखु खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७८-१०-२५ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०७-०७-१५ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

लिखु खोला ए जलविद्युत केन्द्र
लिखु खोला ए जलविद्युत केन्द्र is located in नेपाल
लिखु खोला ए जलविद्युत केन्द्र
नेपालको नक्सामा लिखु खोला ए जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामलिखु खोला ए जलविद्युत केन्द्र
देशनेपाल
स्थानसोलुखुम्बु जिल्ला
निर्देशाङ्क२७.०°३१.०′१९.०″उ॰ ८६.०°२१.०′३०.०″पू॰ / २७.५२१९४४°N ८६.३५८३३३°E / 27.521944; 86.358333निर्देशाङ्कहरू: २७.०°३१.०′१९.०″उ॰ ८६.०°२१.०′३०.०″पू॰ / २७.५२१९४४°N ८६.३५८३३३°E / 27.521944; 86.358333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतलिखु खोला
प्रकारनदीको पानी
क्षमता५१ MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४