लिंडा कैरोल हेमिल्टन (अङ्ग्रेजी: Linda Carroll Hamilton) एक अमरिकी चलचित्र अभिनेत्री हुन् जो टर्मिनेटर चलचित्रहरूमा आफ्नु भूमिका सेराह कनरलाई निभाउनको लागि चर्चित छिन् । उनले टेलिभिजन कार्यक्रम ब्युटी एंड द बिस्टको लागि गोल्डेन ग्लोब सम्मान जितिन् । उनले २००० सालमा स्याटेलाइट अवार्ड जितेकी थिइन् ।

लिंडा हेमिल्टन
लिंडा हेमिल्टन
जन्मलिंडा केरोल हेमिल्टन
(1956-09-26) सेप्टेम्बर २६, १९५६ (उमेर ६७)
सेलिसबरी, मेरिलयान्ड, अमेरिका
पेशाअभिनेत्री
कार्यकाल१९८०–हाल सम्म
जीवनसाथीब्रुस अब्बोट (१९८२–१९८९; छोड पत्र भएको; १ छोरा)
जेम्स केमरून (१९९७–१९९९; छोड पत्र भएको; १ छोरी)

जीवनी सम्पादन गर्नुहोस्

उनको जन्म सेप्टेम्बर २६, १९५६मा सेलिसबरी, मेरिलयान्ड, अमरिकामा भएको थियो। १९८२ उनको विवाह ब्रुस अब्बोटसँग भयो जसबाट उनको एक छोरा छन् र १९८९मा उनको रुस अब्बोटसँग छोड पत्र भएको थियो । १९९७ उनको विवाह जेम्स केमरूनसँग भयो जसबाट उनको एक छोरी छिन् र १९९९मा उनको जेम्स केमरूनसँग छोड पत्र भएको थियो ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्