लालबहादुर थापा मगर एक नेपाली गोरखा भिक्टोरिया क्रस प्राप्तकर्ता थिए, शत्रुको सामना गर्ने वीरताको लागि सबैभन्दा उच्च र प्रतिष्ठित पुरस्कार जुन ब्रिटिश र राष्ट्रमंडल सेनाहरूलाई प्रदान गर्न सकिन्छ।[१]

लालबहादुर थापामगर
जन्मसोम्सा, नेपाल
मृत्युपकलीहवा
निष्ठाब्रिटिश भारत
सेवा/शाखाब्रिटिश भारतीय सेना
युद्धदोस्रो विश्वयुद्ध
पुरस्कारहरूभिक्टोरिया क्रस

पदक सम्पादन गर्नुहोस्

उनको भिक्टोरिया क्रस विन्चेस्टर, ह्याम्पशायर, इङ्गल्याण्डको गोर्खा संग्रहालयमा प्रदर्शन गरिएको छ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Subedar Lalbahadur Thapa V.C. and the Battle of Wadi Akarit", Gurkha Museum, १६ असोज २०७९। 

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्