लामा कार्की नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने खस क्षेत्री कार्कीहरूको एक कुलघरान हो। यिनीहरू पराशर गोत्रका हुन् ।[]

प्राचिन खस राज्यको सिंजादरामा कार्की पदमा नियुक्ति पाएकालाई लामा कार्की भनिएको छ[]

लामा कार्की श्रीपाली मूलका हुन् र लामा कार्कीका पुर्बजहरु खस-मल्लकालिन बर्मा भारदार हुन् भनेर वंसावालीमा देखिएको छ। श्रीपाली बर्मा / बम्म नागराजका पनाति श्रीचल्लका सन्तति हुन्। []

लामा कार्कीले मान्ने विशेष पर्वहरू

सम्पादन गर्नुहोस्
  • लुकुवा देवाली असारको गुरु पुर्णिमा को दिन घर भित्र बिबाहित चेली हटाएर ढोका बन्द गरी कालो पाठी र बोकाहरु कुूललाई भोग चढाएर देवाली पूजा गरिन्छ र उक्त मासु लगायतका प्रसाद लामा कार्की परिवारले मात्र तेहि दिन खाई सक्नु पर्ने हुन्छ। नखाइसकेको प्रसाद र पुजा गरेका फुलपातीहरु खाल्डो खनी सोही दिन खाल्डोमा विसर्जन गर्नु पर्छ । पुजाको दिन लामा कार्कीको घरबार(घर कम्पाउन्ड) भित्र लामा कार्की बाहेक अन्यहरुलाई प्रवेश निषेध गर्ने परम्परा परापूर्व कालदेखि चलिआएको पाइन्छ।

उल्लेखनीय लामा कार्कीहरूः परापूर्वमा कृति भएका आधार कार्की र हरि कार्कीहरु जस्तो होस भनी बरदान माग्ने चलन छ ।

सम्पादन गर्नुहोस्
  1. http://www.bijaykuikel.com.np/2014/11/list-of-gotra.html?m=1
  2. २.० २.१ Nepal, Purna Prakash (१९८४), "श्रीपाली बम्म सन्तति : एक विबेचना", Ancient Nepal 81 (3): 18 – Digital Himalayaद्वारा। 

यो पनि हेर्नुहोला

सम्पादन गर्नुहोस्