लापोनिया क्षेत्र उत्तरी स्विडेनको लापल्यान्ड प्रान्तको जेलिभारे नगरपालिका, आर्जेप्लुग नगरपालिकाजोकमोक नगरपालिकामा रहेको एउटा ठूलो पहाडी वन्यजन्तु क्षेत्र हो।

लापोनिया क्षेत्र
युनेस्को विश्व सम्पदा क्षेत्र
स्थानलापल्यान्ड प्रान्त
सम्मिलितStora Sjöfallet National Park, Stubba nature reserve, Padjelanta National Park, Sarek National Park, Sjaunja Nature Reserve, Muddus National Park
मापदण्डसांस्कृतिक र प्राकृतिक: (iii), (vii), (viii), (ix), (v)
सन्दर्भ774
सूचीकृत१९९६ (२০औँ सत्र)
क्षेत्रफल९,४०,९०० हेक्टर (३,६३३ वर्ग माइल)
निर्देशाङ्क६७°२०′उ॰ १७°३५′पू॰ / ६७.३३३°N १७.५८३°E / 67.333; 17.583निर्देशाङ्कहरू: ६७°२०′उ॰ १७°३५′पू॰ / ६७.३३३°N १७.५८३°E / 67.333; 17.583
लापोनिया क्षेत्र is located in स्वीडेन
लापोनिया क्षेत्र
स्वीडेनको नक्सामा लापोनिया क्षेत्र

सन् १९९६ मा यस क्षेत्रलाई युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्रमा सूचिकृत गरिएको थियो। यो क्षेत्रलाई २०औँ शताब्दीको आरम्भदेखि नै संरक्षित क्षेत्र घोषित गरिएको थियो। यो क्षेत्रलाई प्राकृतिक र सांस्कृतिक दुवै कारणहरूले गर्दा विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको हो।[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्