लाओस महिला राष्ट्रिय फुटबल टोली
लाओस महिला राष्ट्रिय फुटबल टिम लाओसको राष्ट्रिय महिला फुटबल टिम हो । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र पनि हो ।[१]
सङ्गठन | लाओस फुटबल सङ्गघ | ||
---|---|---|---|
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | एसिन फुटबल सङ्घ (दक्षिणपूर्वी एसिया) | ||
सर्वाधिक गोलकर्ता | Souphavanh Phayvanh (१९) | ||
गृह रङ्गशाला | New Laos National Stadium | ||
फिफा कोड | LAO | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | NR (२३ जून २०१७) | ||
उच्च वरीयता | ७३ (जून २००९) | ||
निम्न वरीयता | ११७ (अक्टोबर २००७) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
थाइल्यान्ड १३–१ लाओस (याङ्गुन, म्यानमार; ६ सेप्टेम्बर २००७) | |||
ठूलो विजय | |||
लाओस ११–० इन्डोनेशिया (भियनटियान, लाओस; १६ अक्टोबर २०११) | |||
ठूलो हार | |||
थाइल्यान्ड १४–१ लाओस (हो चि मिन्ह शहर, भियतनाम; २२ सेप्टेम्बर २०१२) |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "एएफएफ महिला च्याम्पियनसिप २०१३", अन्तिम पहुँच १२ सेप्टेम्बर २०१३।