लाँकुरी नेपालमा पाइने एक किसिमको रूख हो। यो जडीबुटीको रूपमा प्रयोग हुन्छ।

लाँकुरी
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
F. floribunda
वैज्ञानिक नाम
Fraxinus floribunda
Wall.[]

लाकुरी एक प्रकारको रुख  हो,  जुन नेपालको पहाडी भूभागमा पाइन्छ,  विशेषगरी तामाङ समुदायहरू रहेको ठाउँमा चौतारा निर्माणको क्रममा लाकुरीको बिरुवा रोप्ने चलन छ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्