लहरे आँप अथवा षडरस लहरामा फल्ने एक प्रकारको फल हो। यसको नाम आँप भएपनि यो फल साधारण आँप भन्दा पूर्ण रूपमा फरक हुन्छ । यो फल दक्षिण अमेरिकाको रैथाने वनस्पति हो ।

लहरे आँप
अष्ट्रेलियामा पाइने प्याजी रंगको लहरे आँपको दाना
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
P. edulis
वैज्ञानिक नाम
Passiflora edulis
Sims, 1818
लहरे आँपको लहरा
चित्र:Passionfruit flower (Hato Mayor, Dominican Republic - January 2012).jpg
पाराग्वेमा पाइएको रैथाने जातको लहरे आँप


तस्विर सङ्ग्रहसम्पादन