ललित कला
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सौन्दर्य या लालित्यका आश्रयबाट व्यक्त हुने वाला कलाहरू ललित कला कहलाउँछन्। अर्थात त्यो कला जसका अभिवंयजनमा सुकुमारता र सौंदर्यको अपेक्षा छ र जसको सृष्टि मुख्यतः मनोविनोदको लागि छ। जस्तै गीत, संगीत, नृत्य, नाट्य, तथा विभिन्न प्रकारको चित्रकलाहरू।
नृत्य कला (दक्षिण भारतीय)
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा ललित कला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।