लरेन निकोल चेने (जन्म ३० सेप्टेम्बर १९८७, इण्डियानापोलिस, इण्डियाना) अमेरिकन राष्ट्रिय महिला फुटबल टिमकी फुटबल खेलाडी हुन। हाल उनी बोस्टन ब्रेकर्सको लागि अग्रपंक्तिमा खेल्ने गर्छिन।

लरेन चेने
लरेन चेने २०११मा क्यानडा बिरुद्ध मैत्रीपूर्ण खेल खेल्दै।
व्यक्तिगत जानकारी
पुरा नाम लरेन निकोल चेने
उचाइ ५ फिट १० इन्च (१.७८ मी)
खेल्ने स्थान(हरू) अग्रपङ्ति
क्लब जानकारी
वर्तमान टोली
Boston Breakers
सङ्ख्या
युवा करियर
Ben Davis High School
२००६–२००९ UCLA
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००९ Pali Blues १० (२)
२०१०– Boston Breakers ३२ (८)
अन्तर्राष्ट्रिय करियर
२००४ United States U-17
२००६–२००७ United States U-20 २० (१५)
२००५ United States U-21
२००७– United States ६१ (१८)
सम्मान
*क्लब घरेलु लिग उपस्थिति र गोल
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: 9 March 2012


Cheney
लरेन सेन्ट लुईस एथ्लेटिका बिरुद्ध खेल्दै।