लड्डु
लड्डु एक गोलो डल्लो आकारको मिठाई हो |
औषधोपचारसम्पादन
- निद्रा नलाग्नेमा
- भाङको लड्डु खानाले जस्तो मानिसलाई पनि राम्ररी निद्रा पर्दछ । भाँङको गेडाको चूर्ण आधा चम्चा सिदेनून १ चिम्टी हालेर पानीसँग खाएमा मस्तसँग निद्रा लाग्नेछ ।
- शरीर दुख्ने रोगमा
यो पनि हेर्नुहोससम्पादन
विकिमिडिया कमन्समा लड्डु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |