दही एक दुग्धजन्य पर्दाथ हो ।

दही
Yoghurt, full fat
प्रति १०० ग्राम (३.५ औंस) भित्र पौष्टिक तत्व छ
ऊर्जा२५७ किलोजूल (६१ कि॰कैल)
४.७ g
चिनी४.७ g (*)
३.३ g
संतृप्त बोसो२.१ g
असंतृप्त बोसो०.९ g
३.५ g
भिटामिनभिटामिन
दैआ%
रिबोफ्लाबिन (बि)
१२%
०.१४ मिग्रा
खनिजपरिमाण
दैआ%
क्यालसियम
१२%
१२१ मिग्रा

(*) Lactose content diminishes during storage.
वयस्कहरूको लागि अमेरिकी सिफारिसहरूको उपयोग गर्दै सिर्जित अनुमान प्रतिशत।
स्रोत: युएसडिए फुडडेटा सेन्ट्रल
एक तुर्की ठंडा भूख बढाने वाला दही का किस्म

औषधोपचारसम्पादन

  • आँखामा रतन्धो भएमा
दहीमा फुराएको मरिच पिनेर सुत्ने बेलामा आँखामा लगाउने गरेमा एक–दुई हप्तामा ठीक हुन्छ ।
  • दादमा
दहीमा नीमको पात पिनेर लगाउने गरेमा पनि दाद जान्छ ।
  • अल्काईको रोगमा
नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने तथा १\१ ग्लास दहीमा फिटेर बिहान/बेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठीक हुन्छ ।
  • पत्थरी भएमा
कण्ठकारीको जराको चूर्ण आधा चम्चा १ गिलास दहीमा फिटेर १ हप्ता खानाले त्थरी भएको ठीक हुन्छ ।


यो पनि हेर्नुहोससम्पादन


"https://ne.wikipedia.org/w/index.php?title=दही&oldid=589879" बाट अनुप्रेषित