लक्ष्मी निबन्ध संग्रह

लक्ष्मी निबन्ध सङ्ग्रह महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिका निबन्धहरूको सङ्ग्रह हो । पृष्ठ सङ्ख्या २९१ भएको यो पुस्तक नेपाली भाषा प्रकाशिनी समितिले विसं २००२मा प्रकाशन गरेको ।[१]

लक्ष्मी निबन्ध सङ्ग्रह
लक्ष्मी निबन्ध सङ्ग्रह पुस्तक
लक्ष्मी निबन्ध सङ्ग्रह पुस्तक
लेखकमहाकवी लक्ष्मीप्रसाद देवकोटा
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयनिबन्ध
प्रकाशकसाझा प्रकाशन
आइएसबिएन978-99933-2-615-1

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्