लक्ष्मीनारायण मन्दिर

लक्ष्मीनारायण मन्दिर कैलाली जिल्लाको धनगढीमा रहेको छ। यो मन्दिरको नामबाट एल एन चोकको नामाकरण गरिएको हो। यो मन्दिर धनगढी मेनरोड नजिकै रहेको छ।मन्दिरमा बिहानै पुजाआजा गर्न भक्तजनहरू आउने गर्दछन।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन