रोहित जोन क्षेत्री

नेपाली संगीतकार

रोहित जोन क्षेत्री एक युवा पिडीका नेपाली पप गायक हुन्। सन् २०१३ मा बिस्तारै बिस्तारैबाट युवा पप दर्शकको मन छुन सफल उनको यस गीत युट्युबमा २५ लाख भिउज तान्न सफल भएको थियो। [१][२] तिम्रा दुई आँखा, पानी पर्यो, तिमी नै, सान्नानी आदि यिनका गीतहरू हुन्। [३] उनले १९७४ एडीका लिड भोकलिस्ट एड्रियन प्रधानको सट्टामा सदस्य भएका छन्। त्यस लगतै उक्त ब्यान्डको नवौँ एल्वम हजार सपना विमोचन भएको छ। अङ्ग्रेजी गायक जेसन म्राजको बटरफ्लाइ कबर गाउँदा उनको गायन प्रतिभा अझै झझल्कियो।[४]

रोहित जोन क्षेत्री
विधापप संगीत, रक संगीत
पेशागायक, रचनाकार, गितारवाद्यक
सहयोगी१९७४ एडी
वेबसाइटhttp://www.1974ad.com.np

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

उनको युट्युब च्यानल: https://m.youtube.com/channel/UCNhLcFjUtFaOtsCwbQ8lQsw.

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्