१९७४ एडी

नेपाली प्रचलित रक ब्यान्ड समुह

१९७४ एडी [२]नेपालको चर्चित रक ब्यान्डमध्ये एक हो।।[३] उत्कृष्ट विक्री भएका १० एल्वम भित्र यस ब्यान्डका थुप्रै एव्लम पर्छ। संगीत दलमध्ये सर्वाधिक दर्शकले हेरेको कन्सर्ट सन् २००० मा ६०,०००को भीड रहेको थियो।

१९७४ एडी
उपनाम१९७४
उत्पत्तिकाठमाण्डौ, नेपाल
विधाब्लुज रक, रक एन्ड रोल, रक संगीत, लोक संगीत, रागाज, फन्क, ब्लुज, ज्याज
सक्रिय वर्ष१९९४ (1994) — वर्तमान
वेबसाइटhttp://www.1974ad.com.np/
सदस्यहरू
रोहित जोन क्षेत्री
प्रज्वल मुखिया
निराकार याकथुम्बा
मनोज कुमार केसी
सञ्जय श्रेष्ठ
सुवास
प्रतिक
पूर्व सदस्य(हरू)
फिरोज स्याङ्देन
एड्रियन प्रधान[१]


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

  1. "1974 AD :: The Official Website", २००९-०५-३०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २००९-०५-२८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००९-०३-१० मिति
  2. 1974 AD MP3 Songs 
  3. Rai, Jessica (अगस्ट १५, २०१४), "1974 AD: 20 years of music", The Himalayan Times, अन्तिम पहुँच २९ अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २९ अक्टोबर २०१४ मिति