रोशनी वालिया (जन्म २० सेप्टेम्बर २००१मा)को जन्म इलाहाबाद उत्तर प्रदेशमा भएको थियो । उनको आमाको नाम स्वीटी वालिया हो। रोशनी वालिया एक बाल कलाकार हुन् ।[१] उनी हालमा नयाँ देल्लीमा बसोबास गर्ने गर्छिन् ।

रोशनी वालिया
जन्म (2001-09-20) २० सेप्टेम्बर २००१ (उमेर २२)
इलाहाबाद, उत्तर प्रदेश
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाबाल कलाकार
मातापितास्वीटी वालिया (आमा)

व्यवसाय सम्पादन गर्नुहोस्

रोशनी वालियाले अपने करियरको सुरुवात लाईफ ओकेको मे लक्ष्मी तेरे आंगन नामक कार्यक्रमबाट गरिन् । यस बाहेक उनलाई रिंगा रिंगा रोजेस तथा सोनी टिभीको भारत का वीर पुत्र – महाराणा प्रताप कार्यक्रममा कार्य गर्ने मौका पनि प्राप्त भयो ।[२][३][४] उनले चलचित्र माई फ्रेंड गणेशाको चौथो संस्करणमा पनि अभिनय गरिन् । उनले सानै उमेरमा धेरै सम्मान र पुरस्कार पनि जितेकी छिन् ।

कार्यक्रम एवं चलचित्रहरू सम्पादन गर्नुहोस्

  • मेलक्ष्मी तेरे आंगन की
  • रिंगा रिंगा रोजेस
  • भारत का वीर पुत्र – महाराणा प्रताप]
  • माई फ्रेंड गणेशा ४ चलचित्र

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्