रोशनी वालिया
रोशनी वालिया (जन्म २० सेप्टेम्बर २००१मा)को जन्म इलाहाबाद उत्तर प्रदेशमा भएको थियो । उनको आमाको नाम स्वीटी वालिया हो। रोशनी वालिया एक बाल कलाकार हुन् ।[१] उनी हालमा नयाँ देल्लीमा बसोबास गर्ने गर्छिन् ।
रोशनी वालिया | |
---|---|
जन्म | इलाहाबाद, उत्तर प्रदेश | २० सेप्टेम्बर २००१
वासस्थान | मुम्बई, भारत |
राष्ट्रियता | भारतीय |
पेशा | बाल कलाकार |
मातापिता | स्वीटी वालिया (आमा) |
व्यवसाय
सम्पादन गर्नुहोस्रोशनी वालियाले अपने करियरको सुरुवात लाईफ ओकेको मे लक्ष्मी तेरे आंगन नामक कार्यक्रमबाट गरिन् । यस बाहेक उनलाई रिंगा रिंगा रोजेस तथा सोनी टिभीको भारत का वीर पुत्र – महाराणा प्रताप कार्यक्रममा कार्य गर्ने मौका पनि प्राप्त भयो ।[२][३][४] उनले चलचित्र माई फ्रेंड गणेशाको चौथो संस्करणमा पनि अभिनय गरिन् । उनले सानै उमेरमा धेरै सम्मान र पुरस्कार पनि जितेकी छिन् ।
कार्यक्रम एवं चलचित्रहरू
सम्पादन गर्नुहोस्- मेलक्ष्मी तेरे आंगन की
- रिंगा रिंगा रोजेस
- भारत का वीर पुत्र – महाराणा प्रताप]
- माई फ्रेंड गणेशा ४ चलचित्र
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ http://www.bollywoodlife.com/tag/roshni-walia/&[स्थायी मृत कडी]
- ↑ http://daily.bhaskar.com/news-np/ENT-TV-unseen-wedding-pictures-of-maharana-pratap-aka-faisal-khan-ajabde-aka-roshni-wal-4747943-PHO.html
- ↑ http://www.india-forums.com/celebrity/11557/roshni-walia/
- ↑ http://www.filmyfolks.com/kmh/roshni-walia.shtml