रोजमन्ड मेरी एलेन पाइक[१] (जन्म: सन् १९७९ जनवरी २७) एक हलिउड चलचित्र अभिनेत्री हुन्। उनी एकेडमी पुरस्कार नामङ्कित र प्राइमटाइम एमी पुरस्कार विजेता हुन् जसले 'रोमियो एन्ड जुलियट' र 'स्काइलाइट' जस्ता रङ्गमञ्च प्रस्तुतिहरूमा अभिनय गरेर आफ्नो अभिनय करियरको सुरुवात गरेकी थिइन्।

रोजमन्ड पाइक
रोजमन्ड पाइक
जन्म (1979-01-27) २७ जनवरी १९७९ (उमेर ४५)
लन्डन, संयुक्त अधिराज्य
पेशाअभिनेत्री
कार्यकाल१९९८– हाल
समकक्षीरोबि युनिएक (सन् २००९–हालसम्म)
सन्तान

टेली चलचित्र 'अ र्‍यादर इङ्लिस म्यारेज' (सन् १९९८), 'वाइभ्स एन्ड डटर्स' (सन् १९९९) र 'लभ इन अ कोल्ड क्लाइमेट' (सन् २००१)मा अभिनय गरेर उनले टेलिभिजन क्षेत्रमा पदार्पण गरेकी थिइन्। टेलिभिजन क्षेत्रमा पाएको सफलतापछि उनले बहुचर्चित बोन्ड सृङ्खला अन्तर्गतको 'डाई एनदर डे' (सन् २००२)मा बोन्ड गर्लको रूपमा मिरान्डा फ्रस्टको भूमिकामा चलचित्र क्षेत्रमा पदार्पण गरेपछि उनलाई अन्तर्राष्ट्रिय पहिचान प्राप्त भयो। यसै चलचित्रमा उनलाई उत्कृष्ट नव अभिनेत्रीको लागि एम्पायर अवार्ड प्राप्त गरेकी थिइन्।

बाल्यकाल सम्पादन गर्नुहोस्

चलचित्र सुरुवात सम्पादन गर्नुहोस्

अभिनय जीवन सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

अवार्ड तथा मनोनयन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Brady, Tara (१७ नोभेम्बर २०१६), "Rosamund Pike: from Bond girl to Gone Girl to leading woman", The Irish Times, मूलबाट १८ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ नोभेम्बर २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्